• १८ कात्तिक २०८२, मङ्गलबार

कृषकलाई धान भित्र्याउने चटारो

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), कात्तिक १७ गते । म्याग्दीको मङ्गला गाउँपालिका –४, बरंजाका किसानलाई धान भित्र्याउने चटारो छ । हिमाली जिल्ला म्याग्दीका किसानलाई वर्षे बालीअन्तर्गत लगाएको धान पाकेपछि भित्र्याउन भ्याइनभ्याई भएको हो । तस्बिरः साधन घर्ती