• २८ असोज २०८२, मङ्गलबार

निर्माणाधीन घरपझोङ रिङरोड

blog

निर्माणाधीन मुस्ताङको घरपझोङ गाउँपालिका वडा  नं १, ४ र ५ जोड्ने रिङरोड । निर्माण कार्य सम्पन्न भएपछि यो  रिङरोडले घरपझोङ गाउँपालिका अन्तर्गतका जोमसोम, ठिनी, सम्ले, ढुम्बा, चिम्ले, तिब्बतीयन क्याम्प, छैरो, चिमाङ र लक्की गाउँहरु जोड्ने छ । तस्बिरः सुशीलबाबु थकाली/रासस