शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज २७ गते । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आइतबार दर्शनार्थीको भिड लागेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रूपमा परिचित मुक्तिनाथमा दसैँपछि घुम्न आउने पर्यटकको भिड लाग्ने गरेको छ । तस्बिरः अर्जुन कार्की