• १ पुस २०८२, मङ्गलबार

बेनी बजार

blog

पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको गिद्धेश्वरबाट देखिएको म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार । तस्बिरः सन्तोष गौतम/ रासस