शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ १९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।
सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ।”
औपचारिकरुपमा मेटा लगायत नेपालमा दर्ता नभएका कुनै पनि सामाजिल सञ्जाल दर्ता प्रक्रियाका लागि नआएको उहाँले प्रष्ट पार्नुभयो।
सम्बन्धित खवर
- गोरखापत्र अनलाइन
- १९ भदौ २०८२, बिहिबार
एनसेलले बन्द गर्यो सामाजिक सञ्जाल
- गोरखापत्र अनलाइन
- १९ भदौ २०८२, बिहिबार
सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय हुन्छन्: मन्त्री गुरुङ
- गोरखापत्र अनलाइन
- १९ भदौ २०८२, बिहिबार