• १२ भदौ २०८२, बिहिबार

बागमतीमा बाढी : नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह

blog

पशुपतिनाथ परिसरमा रहेको बागमती नदीमा बिहीबारको बर्षाका कारण आएको बाढी। बाढीको बहाब बढेपछि नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। तस्बिरः विमलबहादुर विष्ट/रासस