• १४ असार २०८२, शनिबार

दुर्गमबाट सुगम बन्दै डेढगाउँ

blog

कालीगण्डकी करिडोरमा पर्ने नवलपरासी (बर्दाघाट-सुस्तापूर्व) को  बौदीकाली गाउँपालिकास्थित डेढगाउँ । करिडोर निर्माण भएपछि कालीगण्डकी नदी किनारका दुर्गम गाउँ सुगम बन्दै बजार र व्यापारिक केन्द्रमा परिणत हुन थालेका छन् । तस्बिरः  सागर गिरी/रासस