• १३ असार २०८२, शुक्रबार

प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस (फाेटाे फिचर)

blog

र्‍यालीमा सहभागी भएका विद्यार्थीहरु । तस्बिर : कबिता थापा

काठमाडाैं, असार १३ गते । प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपाल तथा नेपाल नेत्रहीन संघ लगायतले राजधानीमा र्‍याली निकालिएकाे छ ।

"अवरोध हटाउँदै, सम्बन्ध जोड्दै" भन्ने नाराका साथ र्‍यालीमा विद्यार्थीहरु सहभागी भएका हुन् ।