शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, जेठ २१ गते । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमपश्चात दीक्षित भएका जवानहरू ।
विसं २०८१ जेठ ७ गतेदेखि ४० हप्तासम्म सञ्चालित तालिममा बुधबार ९४ जना सशस्त्र प्रहरी जवान दिक्षित भएका हुन् । तस्बिरः हीरालाल गुरुङ/रासस