शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १९ गते । सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक सोमबार बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । बैठकमा बजेटबारे दलको धारणा, बजेटको समीक्षाका बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।