• ९ जेठ २०८२, शुक्रबार

मकवानपुरगढी दरबारबाट देखिएको गुम्बा

blog

१७ औं शताब्दीमा निर्मित मकवानपुरगढी दरबारबाट देखिएको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित साङगेछ्योली गुम्बा ।

हेटौंडा, जेठ ९ गते । १७ औं शताब्दीमा निर्मित मकवानपुरगढी दरबारबाट देखिएको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित साङगेछ्योली गुम्बा । तस्बिर अञ्जली थापा, रासस