• ३१ वैशाख २०८२, बुधबार

उपल्लो मुस्ताङको मनोरम दृश्य

blog

मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेर गाउँ आसपासबाट देखिएको मनोरम दृश्य । उपल्लो मुस्ताङ यात्रामा रमणीय दृष्य अवलोकनका लागि जाँदा बाटोमा देखिने प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने गरेको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस