• ९ वैशाख २०८२, मङ्गलबार

बेपत्ताको खोजी गर्दै गोताखोर

blog

सुनसरी,  वैशाख ९ गते । सुनसरीको वराहक्षेत्र मन्दिरस्थित सप्तकोसी र कोकाहा सङ्गममा सोमबार नदीमा नुहाउने क्रममा इटहरी बालग्रामका नवराज बास्तोला र जेनिस आचार्यको खेजी गर्दै गोताखोर । तस्बिरः रासस