• ६ वैशाख २०८२, शनिबार

सडकमै बिस्कुन

blog

सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।  तस्बिरः नवीन गड्तौला/रासस