शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको घरपझोङ गाउँपलिका–३ स्थित पुलचोक, ढुक्चे र स्याङगाउँका स्थानीयवासीले लगाएका उवाखेती र आसपासका क्षेत्र । मुस्ताङ जिल्लाको प्रमुख हिउँदे बाली रहेको उवालाई यहाँका स्थानीयले घरेलु मद्यपान, सातु, खु, कान्तु र खाजाका लागि प्रयोग गर्ने गर्छन् । तस्बिरः सुशीलबाबू थकाली /रासस