• ४ वैशाख २०८२, बिहिबार

बल्खु प्रदर्शनबाट चार जना पक्राउ

blog

बल्खुमा राप्रपाले गरेको कार्यक्रम ।

काठमाडौँ, चैत २६ गते । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् । 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरूलाई उक्त क्षेत्रमा वातावरण बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको छ । 

उहाँका अनुसार ती व्यक्तिको परिचय भने खुल्न बाँकी छ ।