शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र । विशेषगरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ । गत साल यहीँ मानापाथी पिकबाट हिमपहिरो जाँदा बोक्सीखोला बजारबासी प्रभावित बनेको थियो । तस्बिरः सुशीलबाबु थकाली/रासस