शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन २५ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो सवा १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।