• १९ फागुन २०८१, सोमबार

च्यासलमा एमालेको सचिवालय बैठक

blog

नेकपा (एमाले)को सचिवालय बैठकमा सहभागी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्य । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन १८ गते। नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। आइतबार दिउँसाे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयमा छलफल हुने बताइएको छ। साथै पार्टीका गतिविधिका बारेमा पनि छलफल हुने छ। 

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्य सहभागी हुनुहुन्छ।