• १५ फागुन २०८१, बिहिबार

पढ्दै गरेका हरवाचरवा परिवारका बालबालिका

blog

सप्तरी, फागुन  १५ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवामा द फ्रिडम फण्डुको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा परिवारका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क बाल ट्युशन कक्षामा अध्ययन गर्दै हरवाचरवा दलित बालबालिकाहरु ।  तस्बिरः रासस