• १२ फागुन २०८१, सोमबार

आलुको व्यापार

blog

पर्सा, फागुन ९ गते । बारामा उत्पादन भएको आलु बिक्री गर्नका लागि वीरगञ्जको पुरानो मिनाबजारमा टयाक्टरबाट झार्दै श्रमिकहरु । अहिले यहाँ प्रति क्विन्टल दुई हजार १०० सयमा आलु बिक्री भइरहेको छ । तस्बिरः रासस