• ९ वैशाख २०८२, मङ्गलबार

जोमसोम र आसपासका क्षेत्र

blog

मुस्ताङ, माघ २८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू । यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् । तस्बिरः रासस