• २६ पुस २०८१, शुक्रबार

नागढुङ्गा सुरुङमार्ग

blog

काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने  नागढुङ्गा सुरुङमार्ग । सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस