• २६ पुस २०८१, शुक्रबार

चट्टानमा पदमार्ग

blog

सोलुखुम्बु,  पुस २६ गते । सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिरः रासस