• २३ पुस २०८१, मङ्गलबार

काठ बोकाएर लगिँदै

blog

सोलुखुम्बु, पुस २१ गते । सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लाभन्दा माथिल्लो क्षेत्रमा भरियालाई काठ बोकाएर लगिँदै । सडक नपुगेको खुम्बुको सुर्केभन्दा माथिको स्थलमा सामान लैजाँदा भरिया वा खच्चड प्रयोग गरिन्छ । तस्बिरः रासस