• २ जेठ २०८२, शुक्रबार

विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैनः अजरबैजानका राष्ट्रपति

blog

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ

अजरबैजान, पुस १५ गते । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनुभएको छ । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनुभयो ।

रुसमाथि कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उहाँको भनाइ छ । रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर अजरबैजान अघि नबढ्ने राष्ट्रपति अलीयेभले बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल