• १४ पुस २०८१, आइतबार

मल छर्दै किसान

blog

कञ्चनपुर, पुस १३ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान गहुँ खेतीमा रासायनिक मल युरिया छर्दै । गहुँ छरेको २० देखि २२ दिनको अवधिमा खेतमा सिचाँइ गरेपछि किसानले युरिया छर्ने गरेका छन् । तस्बिरः रासस