शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डोल्पा, पुस ३ गते । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुनेगर्छ । तस्बिरः रामचन्द्र न्यौपाने, रासस