शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रौतहट, मंसिर १२ गते । रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ । तस्बिरः चन्द्रदेव साह, रासस