लीलाधर वली
दाङ, मङ्सिर ९ गते । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ४ गहतेरामा डाँसबहादुर डाँगीले व्यावसायिक रूपमा पालेका लोकल माहुरीका घारहरू ।
बङ्गलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्षसमेत रहनुभएका डाँगीले स्थानीय सेरेना जातका ६० बढी घार माहुरी पाल्नुभएको छ । लोकल माहुरीको मह प्रतिकेजी १२ सय रुपियाँका दरले बिक्री गर्ने गर्दै आउनुभएको छ । लोकल माहुरीको मह बिक्री गरेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : लीलाधर