• ११ पुस २०८१, बिहिबार

धान दिएर सिङ्गडा

blog

अविनाश चौधरी

धनगढी, मंसिर ३ गते । धानले सिङ्गाएर (सिङ्ग्रा) साट्दै । कैलालीको ग्रामीण क्षेत्रमा वस्तु विनिमय अझै कायम रहेको छ । सिङ्ग्रा दिएर धान लिने प्रचलन परानाे हो । तस्बिर: अविनाश चौधरी