• ७ मंसिर २०८१, शुक्रबार

च्छो–रोल्पाको मनोरम दृश्य

blog

दोलखा जिल्ला गौरीशङ्कर संरक्षण क्षेत्र अन्तर्गत रोलवालिङ उपत्यकामा ४५८० मिटरको उचाइमा रहेको च्छो रोल्पा हिमतालको मनोरम दृश्य । तस्बिर : सागर बस्नेत