• ७ मंसिर २०८१, शुक्रबार

तालमा फुलेका कमल

blog

कञ्चनपुर, कात्तिक ६ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ स्थित झारखण्डी तालमा फुलेका कमल । तालको उचित संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ । तस्बिरः  रासस