• ८ मंसिर २०८१, शनिबार

तनहुँको मादी नदी

blog

तनहुँ, कात्तिक ५ गते । तनहुँको व्यास नगरपालिका– ५ मानुङकोटबाट देखिएको मादी नदीको दृश्य । व्यास नगरपालिका– ३ व्यासगुफास्थित दोभानमा पुगेर मादी नदी सेती नदीमा मिसिएर बग्छ । तस्बिरः रासस