• ८ मंसिर २०८१, शनिबार

लिङ्गेपिङ, नीलगिरी र अन्नपूर्ण हिमशृङ्खला

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ । तस्बिर : सन्तोष गौतम, रासस

म्याग्दी, असोज २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक भेषभूषामा सजिएर  भेला भएका स्थानीयवासीहरु र पृष्ठभूमिमा देखिएको नीलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृश्य ।