• १२ असोज २०८१, शनिबार

बैतडी केन्द्र भएर भूकम्पको धक्का

blog

सांकेतिक तस्बिर

काठमाडौं, असोज ६ गते।  बैतडी केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।  

केन्द्रका अनुसार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडी आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।