• १७ भदौ २०८१, सोमबार

घट्यो सुनको मूल्य

blog

काठमाडौँ, भदौ १७ गते । सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपियाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।