शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, साउन २८ गते । साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । हिन्दु धर्मावलम्बीले साउनमा शिवको पूजा आराधना र महिमा गाउँछन् । ‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो । काठमाडौँको सुन्दरीजलबाट जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका छन् ।