• १२ असोज २०८१, शनिबार

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

blog

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्न शिष्टाचार भेट गर्दै । तस्बिर : रासस

काठमाडौँ, साउन २१ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । रासस