शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख २० गते । आज (मङ्गलबार) इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले इद (इदउल फित्र) पर्व मनाएका छन् । यी समुदायले एक आपासमा शुभकामना साटासाट गर्दै बिहानैदेखि पर्व मनाउन शुरु गरेका छन् ।
घण्टाघरस्थित मस्जिदमा पर्व मनाउँदै मुस्लिम समुदाय :

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।