• १३ साउन २०८१, आइतबार

दाउरा र जङ्गली च्याउ

blog

दाङ, साउन ५ गते । दाङको घोराही उपमहानगरपालिका-१३ स्थित बडहराका स्थानीय बालबालिका जङ्गलबाट दाउरा र जङ्गली च्याउ लिएर घर फर्कँदै । तस्बिर : रासस