• ३ साउन २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठक सुरु

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, साउन ३ गते । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ ५ः३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।