• १३ असोज २०८१, आइतबार

गङ्गापूर्ण ताल

blog

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । तस्बिर : रामबहादुर थापा/रासस

गण्डकी, असार १२ गते । हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । गङ्गापूर्ण हिमाल, अन्नपूर्ण चौथो जस्ता हिमालबाट आउने हिमनदीहरू थेग्रिएर यो ताल बनेको हो ।

यो ताल मर्स्याङ्दी नदीको पश्चिमी किनारमा अवस्थित छ, जुन मनाङ गाउँबाट देख्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त ताल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।