• १२ असार २०८१, बुधबार

जलविद्युत आयोजनाको बाँध निर्माणस्थल

blog

तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । तस्बिर : कृष्ण न्यौपाने/रासस

दमौली, असार ३ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सिमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।