• १२ असार २०८१, बुधबार

फुस्रो चैते चरा

blog

फुस्रो चैते चरा । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, असार ३ गते  । रोल्पा सुनछहरी गाउँपालिका–३ स्थित बहिरीगामको जङ्गलमा समुद्री सतहदेखी दुई हजार आठ सय ५० मिटरको उचाइमा देखिएको फुस्रो चैते चरा ।