• १२ असार २०८१, बुधबार

डुबानमा परेको निर्माण उपकरण

blog

दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । तस्बिर : यज्ञराज आङदेम्बे/रासस

दमक (झापा), असार ३ गते । दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका  निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।