• १२ साउन २०८१, शनिबार

ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’

blog

ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । तस्बिरः सुरेश आचार्य/रासस

सुर्खेत, जेठ १८ गते । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रूपमा करिब एक बिगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।