• १३ साउन २०८१, आइतबार

हेलमेट डाँडा

blog

पोखराको लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । तस्बिर : रामबहादुर थापा/रासस

गण्डकी, जेठ १६ गते ।  पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयले पहल थालेका छन् ।