• १३ साउन २०८१, आइतबार

टिप्ताला नाकामा सडक

blog

फुङ्लिङ, जेठ १० गते । तमोर करिडोर सडक आयोजनाअन्तर्गत समुद्र सतहदेखि पाँच हजार २०० मिटर उचाइमा रहेको ताप्लेजुङ जिल्लाको टिप्ताला नाकामा सडक पुगेको छ । नेपाल र चीन जोड्ने यो सडक विसं २०६५ देखि निर्माण थालिएको हो । तस्बिरः रासस