• १३ पुस २०८१, शनिबार

तीन लाख किलो सुपारी लिलाम गरिँदै

blog

काठमाडौँ, जेठ ९ गते । भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारी सहित विभिन्न मालसामानको लिलाम बिक्री खुल्ला गरेको छ । बुधवार  गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले बिक्रीका लागि वाइन, भोड्का, लुब्रिकेन्ट, पोस्ता दाना, मुसुरीको दाल लगायत गरी एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ । 

सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट बिक्री हुने गरी सामाग्रीहरूको न्यूनतम मूल्यसमेत तोकेर दरभाउ माग गरेको हो । 

सम्पूर्ण विवरण सूचनामा हेर्नुहोला: